मोदी चौथोपटक नेपाल आउँदै

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले नेपाल भारतको प्राथमिकतामा परेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी चौथोपटक नेपाल आउन लागेको जानकारी दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले आउँदो भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेक सम्मेलनका लागि मोदी नेपाल आउने बताए । सोक्रममा प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको … Continue reading मोदी चौथोपटक नेपाल आउँदै